२९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स् 번역 - २९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स् 한국어 말하는 방법

२९ वैशाख,रामेछाप । भूकम्पले घरबार ग

२९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स्वर्ग खुला छ’ भन्दै बाइबल हातमा थमाइदिएपछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको छ । गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेको स्वास्थ्य शिविरमा औषधि होइन, इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले बिरोध गरेका हुन् । भारतको सिक्किमबाट रामेछाप पठाएको थोत्रा कपडाको प्रसंग सेलाउन नपाउँदै कोरियाको सो संस्थाले भूकम्प प्रभावित जनताको पीडामा नूनचुक छर्ने काम गरेको भन्दै शिविर स्थगन गराइएको छ । स्वास्थ्य शिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गरिएको ‘स्वर्ग खुला छ’ भन्ने ब्रोसर भिडाइएको थियो । सो ब्रोसर बाँड्नका लागि ठूलो संख्यामा स्वयम्सेवीहरु समेत सो संस्थाले परिचालन गरेको थियो । त्यसमा सबैको रक्षा जिसस क्राइष्टले मात्र गर्न सक्ने सन्देश दिइएको सहभागीहरुले बताए । सबै खालका रोगको उपचार गरिने भनी प्रचार गरिएको सो शिविरमा जाँच गराउन जाने सबै बिरामीहरुलाई भिटामिन बी क्याप्सुलहरु दिइएको छ । स्वास्थ्य सेवाका नाममा बाइबल बाँड्दै कोरियन नागरिक घण्टौँ लाइन लागेर उपचार गराउन गएका भूकम्प पीडित विरामीहरुको सामान्य प्राथमिक उपचार पनि नभएपछि उपचार गराउन जानेसमेत आक्रोषित भएका थिए । उनीहरुले विपतका बेलामा सहयोग गर्ने भनेर धर्म प्रचार गरिएको भन्दै आपत्ति जनाएपछि तामाकोशी सेवा समितिले शिविर स्थगन गर्न दबाव दिएको थियो । क्रिश्चियन धर्म प्रचारकहरु अहिले रामेछापका गाउँ गाउँमा बाइबल र धर्म प्रचारका अन्य सामाग्री बोकेर सैतानले गर्दा भूकम्प आएको भन्दै सबैले इशाई धर्म अँगाल्ने हो भने विपत्ति नआउने भन्दै हिँडेको शिक्षक कमल सुनुवारले बताए । रामेछापके सैपू, दुरागाउँ, भूजी लगायतका दलित र आदिवासी बस्तिमा इशाई धर्म अँगालेमा राहत दिने भन्दै चामलका बोरा लिएर धर्म प्रचारकहरु हिँडिरहेको दुरागाउका स्थानीय बेनवहादुर गुरुङले बताए । यसैबीच दुरागाउ गाविसका सचिव लेखनाथ चौलागाईले गाउँमा धर्म प्रचारका लागि कुनै पनि अवान्छित गतिबिधि हुन नदिने बताएका छन् । विपत्तिका बेला सबैले जाति, धर्म र राजनीतिभन्दा माथि उठेर सबै पीडितलाई सघाउनुपर्ने उनले बताए । राहतका नाममा धर्म प्रचारमा कोरियन नागरिकहरु हिँडेका छन् । पछिल्लो समय राहत वितरणका नाममा बाइबल बितरण गरेर पीडितलाई थप पीडा दिने काम भइरहेको नागरिक अगुवा ज्ञानवहादुर गुरुङले बताए ।
0/5000
다음 언어를 번역: -
다음 언어로 번역: -
결과 (한국어) 1: [복제]
복사!
2 ~ 9 월 Ramechhap. 지진이 약물 치료의 이름으로 집을 잃은 thamaidiepachi 손 Ramechhap 지구 스트레스의 태피스트리를 가지고 말하여 "하늘에 열려 있습니다." 조직의 이름 4 월 26 일 건강 캠프를 작동 할 수있는 지진의 피해자를위한 좋은 사람들은하지 의학, 지역 주민에 의해 배포 된 홍보 자료 후 종교의 충만은 반대한다. 인도, 시킴은 캠프 파종 서스펜션이 만들어졌다 모양의 것을 말하고, 이전에 한국에 조직의 진통 Ramechhap 착용 천 적신 상황에 맞는 지진 영향을받는 사람들을 보냈습니다. 건강은 모든 대중 '하늘로 전파 된 기독교 종교에 캠프를 확인 bhidaieko 브로셔였습니다 "열려 있습니다. 브로셔는 조직 svayamseviharu 다수 운영하고 나눕니다. 그것은 참가자의 모든 메시지는 kraistale 보바 수 있다고 말했다 보호합니다. 모든 환자를 확인하기 위해 캠프에 전파 될 것입니다 치료의 모든 종류의 비타민 B kyapsulaharu 제공됩니다. 성경이 한국의 시민 공유의 이름으로 건강 서비스는 불법 라인 차 치료에는 일반적으로 치료가 janesameta akrosita 없었다이었다 지진으로 고통받는 환자들에게 침묵 치료를했다. 무서운 그들은 유지하기 위해 압력을했다 Tamakoshi 캠프를 제공하기로 합의했다위원회를 말하는 종교의 증진과 협력 할 때. 기독교의 복음 전도자와 전도 성경 마을은 지금 Ramechhap 교사 말, 모두가 재해 복구에 발생하는 경우, 말하 지진의 충만되었다 사탄에 의해 운반 다른 재료는 카말 Sunuwar 말했다. Ramechapake의 saipu, duragaum, bhuji 포함 달릿과 부족의 식민지 종교 전도자가 구룽 말했다 duragauka 지역 benavahadura을 걷는 보라 황폐화, 말, 안도의 충만 함을 받아 들인다. 한편, 모든 원치 않는를 억제하기 위해 VDC 장관 duragau Lekhanath Chaulagai 마을 전도 활동했다. 모든 계급, 종교와 정치는 모든 피해자의 위 상승 재해 그가보고 기뻐했다. 종교의 이름으로 구호 사역 국민이 걷고있다. 구룽 말했다 jnanavahadura 마지막으로 성경의 이름으로 피해자 추가 통증 완화 공급 분포는 시민 사회 지도자들과 협력합니다.
번역되고, 잠시 기다려주십시오..
 
다른 언어
번역 도구 지원: 갈리시아어, 구자라트어, 그리스어, 네덜란드어, 네팔어, 노르웨이어, 덴마크어, 독일어, 라오어, 라트비아어, 라틴어, 러시아어, 루마니아어, 룩셈부르크어, 리투아니아어, 마라티어, 마오리어, 마케도니아어, 말라가시어, 말라얄람어, 말레이어, 몰타어, 몽골어, 몽어, 미얀마어 (버마어), 바스크어, 베트남어, 벨라루스어, 벵골어, 보스니아어, 불가리아어, 사모아어, 세르비아어, 세부아노, 세소토어, 소말리아어, 쇼나어, 순다어, 스와힐리어, 스웨덴어, 스코틀랜드 게일어, 스페인어, 슬로바키아어, 슬로베니아어, 신디어, 신할라어, 아랍어, 아르메니아어, 아이슬란드어, 아이티 크리올어, 아일랜드어, 아제르바이잔어, 아프리칸스어, 알바니아어, 암하라어, 언어 감지, 에스토니아어, 에스페란토어, 영어, 오리야어, 요루바어, 우르두어, 우즈베크어, 우크라이나어, 웨일즈어, 위구르어, 이그보어, 이디시어, 이탈리아어, 인도네시아어, 일본어, 자바어, 조지아어, 줄루어, 중국어, 중국어 번체, 체와어, 체코어, 카자흐어, 카탈로니아어, 칸나다어, 코르시카어, 코사어, 쿠르드어, 크로아티아어, 크메르어, 클링곤어, 키냐르완다어, 키르기스어, 타갈로그어, 타밀어, 타지크어, 타타르어, 태국어, 터키어, 텔루구어, 투르크멘어, 파슈토어, 펀자브어, 페르시아어, 포르투갈어, 폴란드어, 프랑스어, 프리지아어, 핀란드어, 하와이어, 하우사어, 한국어, 헝가리어, 히브리어, 힌디어, 언어 번역.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: