म नेपालबाट आएको ३ हप्ता पूरा भएता मेरो मन भने अझै नेपालमा नै छ जस्तो ल 번역 - म नेपालबाट आएको ३ हप्ता पूरा भएता मेरो मन भने अझै नेपालमा नै छ जस्तो ल 한국어 말하는 방법

म नेपालबाट आएको ३ हप्ता पूरा भएता म

म नेपालबाट आएको ३ हप्ता पूरा भएता मेरो मन भने अझै नेपालमा नै छ जस्तो लागेको छ । त्यसैले अहिले सम्म काम र पढाइमा ध्यान केन्द्रित हुन नसकेर नेपालको बसाइ मात्र याद आइरहेको छ । कोरियनहरू धेरै नेपालमा भ्रमण जान्छन तापनि म जस्तो घर घरमा कुनै पनी विदेशि नगएको गाउमा गएर संगै खाना खाएर, सुतेर विशेष किसिमको जीवन शैली अपनाउने मानिस म बाहेक छैन जस्तो लाग्यो । त्यसैले नेपालमा बसेर यस्ता माया गर्ने वातावरण मिलाइ दिनुहुने महानुभावहरूलाइ मुरि मुरि धन्यवाद दिन चाहन्छु । त्यसै गरी महिना दिन भरि मेरो दैनिकी र कार्यलाइ निर्देशित गरिदिनु हुने श्याम के.सी. जी र रामकृष्ण जीलाइ धन्यवाद दिंदै यहांहरूसंगको मेरो यात्रा सुरक्षित र रमाइलो रह्यो ।
म जस्तो खाना धेरै खाने ब्यक्तिलाइ संधै हंसिलो अनुहार गरेर खाना दिनु हुने श्याम जी र राम कृष्ण जी को श्रीमतीका साथै स्वस्थ र तन्दुरूस्त श्याम जी को ममीलाइ धन्यवाद दिन चाहन्छु । तपाइहरूसंग धेरै दुख सुखका कुरा गर्ने मन भएता पनि मेरो भाषाको कमजोरीका कारण सम्भव हुन सकेन । क्रिकेट के हो भनेर बताइ दिनु हुने सबिन जी, कोरियन संगीत मन मराउनु हुने संगम जी र केही नबुझने म जस्ताको करणले गर्दा दुख पाउनु हुने शुभाष जी अनि महिनौ भरि मलाइ सहयोग गर्नुहुने प्रज्वलजी, मलाइ अति नै माया गर्नु हुने प्रवेश जी, तपाइहरूलाइ गार्हो हुंदा हुदैं ब्यस्तताका वाबजुद काठमाण्डुको बारेमा जानकारी गराइदिनु हुने शुभाष जी, मेरो चिन्ता गरेर मलाइ अति सहज गराइ दिनु हुने रञ्जुजी यहांहरू सबैलाइ धन्यवाद । साथै बुवासंग लुम्बिनी नगएर मिठो कुखुराको तरकारी बनाइदिनु हुने रञ्जुजीको ममीसंग पनि अती नै आभारी छु । बुटवलमा गइ गाइड गरिदिनु हुने प्रकाश जी साथै संसारकै सबै भन्दा राम्रो बच्चाको धनि उहां, अनि आफु नसुति २४ सै घण्टा मेरो ख्याल गर्नु हुने देव कुमार जी मलाइ टन्न खुवाएर हृष्ट पुष्ट पार्नु हुने देव कुमार जी को श्रीमती ज्यु, एकदम आनंदित हुने हर्षीत हांसो दिनु हुने देबेन्द्र जीको बुबा मुमा, नेपालमा नै बसुं बसुं लाग्ने गरी नेपालका राम्रा राम्रा कुरा बताइदिनुहुने रमेश जी, मेरो कारणले न्यानो आफ्नो ओछ्यान छोडेर भूंइमा सुत्नु हुने लक्ष्मिजी, प्रियंका जी, प्रिन्सजी मिठो कोरीयन खानाको ब्यवस्था गरिदीनु हुने प्रीतम जी साथै मेरो कारणले १ मिनेट पनी आराम नगरी सुनसरी जस्तो गर्मी ठाउँमा दुख पाउनु हुने महेन्द्र जी, केही प्रश्न नगरी मेरो चिन्ता गर्नू हुने अर्जुनजीको बुबा र ममी अन्त सम्म परिवारको लागि उपहार ब्यवस्था गरिदिनु हुने अर्जुन जीको ममी अती नै मिस गरेका अर्जुनजीको छोराहरू, मैले पहिलो पटक अनुभव गरेको रात्री बसको यात्रामा अन्तर आत्माबाटै हांसेर खाना दिनु हुने स्वस्तीका र पुष्पाजी, सुन्दर भक्तपुर हेर्ने अवसर जुटाइदिनु हुने मधु जी, कोरीयन खाना खुवाएर संधै सम्पर्कमा रहनु हुने प्रमोद जी, एक दमै भेट्न रूचाउने तर ब्यस्त हुनु भएर होकि बेखबर रहनु भएको पारस जी, त्यस भन्दा वाहेक म संग सम्पर्क राख्नु हुने सबैलाइ धन्यवाद । मलाइ विशेष महत्व दिनु हुने र कमै रूची राख्नु हुने सबैलाइ फेरि एकपटक धन्यवाद दिंदै महिनौं सम्म एकदम रमाइलो गर्दै, सिक्दै र नयां सपना देखाइ दिनु हुने सबैलाइ हृदयबाटै देखि मुरी मुरी धन्यवाद फेरी दिन चाहान्छु ।
अन्तमा निकट भविष्य मै चांडो भन्दा चांडो मलाइ माया र सम्मान गर्नु हुने यहांहरू संग एकै घरको परिवार जस्तै गरी बांच्ने अभिलाषाका साथ हाल कोरीयमा जीवन बिताइरहेको छु ।
धन्यवाद
0/5000
다음 언어를 번역: -
다음 언어로 번역: -
결과 (한국어) 1: [복제]
복사!
나는 내 마음은 네팔 심지어 전체 삼주 여전히 느껴지는, 네팔에서 온. 지금까지 작업과 연구는 지금 네팔의 숙박이오고 기억 만 손실에 초점을 맞 춥니 다. 네팔의 많은 사람들이, 내가 어떤 videsi 부족하게 마호 타리에서 식사와 문에 문을 가서 간다 koriyanaharu 방문하지만, 사람을 제외하고 생활 양식의 특별한 종류의 비전, 나는 그를 좋아하지 않는다. 그래서 네팔 정렬에 앉아 같은 사랑 환경 무리 감사에게 무리를주고 싶다 mahanubhavaharulai 수 있습니다. 한 달 내내, 내 일기와 행동이이 같은 날은 검은 색 KC 유도 할 수 G. 라마 크리시나 jilai 감사는 나의 여행은 안전하고있다. 더 즐거운 yahanharusangako
나는 항상 mamilai에게 감사의 말씀을 흰색 hansilo 얼굴과 램 크리슈나 G 부인 G뿐만 아니라 건강하고 붉게, 화이트 법률에 의해 음식을 제공 할 수 byaktilai 많은 음식을 먹는다. Tapaiharusanga 마음 때문에 내 언어의 약점에 좋은 일이 가능하지 않을 수도에 매우 슬프다. 크리켓은 토큰이 prajvalaji 지원을 통해 토니 G를 주어지고, 한국 음악 심장, Subhash G 달을 얻을 것이다 단지 때문에 불행에 나 같은 G의 합류와 일부 nabujhane을 maraunu, 즉 법을 서명합니다 기분을 상하게 너무 많은 사랑, 진행중인 통합 하드 tapaiharulai 선언 카트만두, 나는 ranjuji yahanharu 결혼식 그대에게 감사를 간청 가장 편안한 것 내 관심 불쾌 당신이 바쁜 Subhash G에 대한 정보를 연기한다. 룸비니 buvasanga 달콤한 닭고기와 야채 전에 또한 국가와 ranjujiko의 mamisanga에 대한 감사 할 수있는 뭔가가. Butwal 사라 가이드는 빛 G와 해석 세계 최고의 아동 빈곤은 완벽하게, 그리고 자신이다 nasuti 잘 공급 갈구는 웃음이 제공 harsita 될 매우 행복 데브 쿠마르 G 부인 Yes (예)를 만들 때까지 내 관심사는 데브 쿠마르, G., 것 24시간 Devendra 도마뱀의 아버지, 엄마, 네팔 내 술은 laksmiji, Priyanka의 G 잠을 bhumima 떠나, 당신의 침대를 따뜻하게에 대한 basum basum 비용, 네팔 멋진 일이 bataidinuhune 라 메쉬 G,이다, prinsaji 달콤한 koriyana 음식 배열은 달링 G garidinu 날은 1 분은 휴식 Sunsari 불행은 미스 arjunajiko 아들, 나는 밤 버스를 경험 처음에 아르주나 도마뱀의 엄마 무언가를 제공하는 선물 배열의 가족이 끝날 때까지 arjunajiko 아버지와 엄마 있어야합니다 마헨드라 G, 내 문제없이 몇 가지 질문을 받게됩니다 열로 간 atmabatai의 hansera 타기 음식, 음식 koriyana는 프라 모드 G하는 himalayanreview 충족 틱과 접촉 항상 꿀-법을 jutaidinu 할 수있는 기회를 Swosthi 및 puspaji, 아름다운 Bhaktapur의를 제공하지만, 바쁜는 파라 G가 가장 떨어져 나에서 결혼식을 문의 할 때 인식 크롤입니다 감사합니다. 특수 중요성까지 일하고 작은 관심이 몇 달에 한번주는 덕분에 꽤 즐기는 학습 결혼식을 유지하고 새로운 꿈과 그들을.주고 싶어 다시 내 진심으로 감사를 제공하기 위해 심장에서 결혼식을주고 도달하는
사랑과 명예 때까지, 마지막으로, 가까운 미래에 내가 가장 cando을 cando yahanharu 내 삶을 살 bancne 코 오리 야마 최근과 가족의 욕구와 같은 집입니다.
감사합니다
번역되고, 잠시 기다려주십시오..
 
다른 언어
번역 도구 지원: 갈리시아어, 구자라트어, 그리스어, 네덜란드어, 네팔어, 노르웨이어, 덴마크어, 독일어, 라오어, 라트비아어, 라틴어, 러시아어, 루마니아어, 룩셈부르크어, 리투아니아어, 마라티어, 마오리어, 마케도니아어, 말라가시어, 말라얄람어, 말레이어, 몰타어, 몽골어, 몽어, 미얀마어 (버마어), 바스크어, 베트남어, 벨라루스어, 벵골어, 보스니아어, 불가리아어, 사모아어, 세르비아어, 세부아노, 세소토어, 소말리아어, 쇼나어, 순다어, 스와힐리어, 스웨덴어, 스코틀랜드 게일어, 스페인어, 슬로바키아어, 슬로베니아어, 신디어, 신할라어, 아랍어, 아르메니아어, 아이슬란드어, 아이티 크리올어, 아일랜드어, 아제르바이잔어, 아프리칸스어, 알바니아어, 암하라어, 언어 감지, 에스토니아어, 에스페란토어, 영어, 오리야어, 요루바어, 우르두어, 우즈베크어, 우크라이나어, 웨일즈어, 위구르어, 이그보어, 이디시어, 이탈리아어, 인도네시아어, 일본어, 자바어, 조지아어, 줄루어, 중국어, 중국어 번체, 체와어, 체코어, 카자흐어, 카탈로니아어, 칸나다어, 코르시카어, 코사어, 쿠르드어, 크로아티아어, 크메르어, 클링곤어, 키냐르완다어, 키르기스어, 타갈로그어, 타밀어, 타지크어, 타타르어, 태국어, 터키어, 텔루구어, 투르크멘어, 파슈토어, 펀자브어, 페르시아어, 포르투갈어, 폴란드어, 프랑스어, 프리지아어, 핀란드어, 하와이어, 하우사어, 한국어, 헝가리어, 히브리어, 힌디어, 언어 번역.

Copyright ©2024 I Love Translation. All reserved.

E-mail: